वीरगञ्जमा निट्कोे  कम्पनीका टायल्स र मार्बलको शो रुमको उद्घघाटन भएको छ ।

0
34

बिरगंज साउन २० बुधबार ।                               बिरगंज  महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित पानीट्यांकीमा पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली. ले निट्कोे  कम्पनीका टायल्स र मार्बलको शो रुमको सञ्चालनमा ल्याएका छन् । बुधबार प्रदेश नम्बर २ का वैकल्पिक उर्जा तथा खानेपानि मन्त्री ओम प्रकाश शर्माले रिवन कटी उद्घघाटन गरेका छन् । उद्घघाटन गदैले मन्त्रीले मन्तवय राखदै भने कोरोना कालमा उधोगीहरुका अवस्था नाजुक रहको जस्तै बैंकका ब्याज र कर्मचारीहरुका तलबले गर्द ब्यवस्यामा भएको छतिले उधगीले आफनो कर्म छोडनु नभएको कारण हिमताका साथ व्यवसायी प्रति अग्रशर भएका पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली. लाई स्वागत योग्य रहेको बताए । वीरगञ्जमा निमाणर् भैइ रहेका घर तथा होटलमा चाहीने राम्रो टायल्स र मार्बलका लागी भारत, काठमान्डौं अन्य स्थानमा जानु नपर्ने जानकारी दिए । पछिल्लो सम्मय टायल्स र मार्बलका लागी दिल्ली अथवा देशकै राजधानी काठमान्डौ जानु नपर्ने बताए ।उनले भने बजारमा विभिन्न् थरीका टायल्स र मार्बल कम्पनिका शोरुम भएता पनि निट्कोे  कम्पनीका आफनो छुटै पहिचान रहेको छ ।

पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली.का संचालक महमद सहाबुद्धिनले भने प्रदेश नं २ मै नभएको भारतको टप फाईभभित्र पर्ने निट्को टाइलको फ्रेन्चाईज शोरुमको रुपमा सञ्चालनमा आएको छ । उनका अनुसार घर निर्माण हुने सम्पूणर् समाग्री जस्तै मार्वल, ग्रेनाइट, टाइल्स, सेनेटरी आइटम, छड, सिमेन्ट लगायतका सामाग्रीको बिक्री वितरण हुनेछ । उद्घघाटन कार्यक्रममा वीरगंज महानगरपालिका उप मेयर शान्ति कार्की ,राजनिती कर्मी, समजसेवी तथा स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here