34.6 C
Birgunj
Homeसमाचारस्थानिययुवा संघ नेपाल बारा र पर्सा द्वारा संयुक्तरुपमा बाढ़ि पीड़ितकोलागि संकलन गरिएको...

युवा संघ नेपाल बारा र पर्सा द्वारा संयुक्तरुपमा बाढ़ि पीड़ितकोलागि संकलन गरिएको राहत सिन्धुपाल्चोको पठाइयो ।

- Advertisement -spot_img

बिनोद पटेल
बिरगंज , असार ५ गते सनिवार
अविरल बर्षा को कारण सिन्धुपाल्चोकमा भएका बाढी पीडितहरुको लागी २०० बोरा चामल , चाउचाउ , बिस्कुट र औषधि लगायत का सामाग्रीहरु सिन्धुपाल्चोको लागि पठाईएको छ ।
युवा संघ बारा र पर्साका पदाधिकारी र केही समाज सेवीहरुको सहयोग मा उक्त राहत समाग्रि संकलन गरिएको थियो ।
साथै उक्त कार्यक्रम लाई सफल पर्नकालागी युवा संघ पर्सा का अध्यक्ष भूपेंद्र साह त्यतै बारा का अध्यक्ष राम यादव कलैया उप महानगरका अध्यक्ष हरिओम गुप्ता सचीव जितेन्द्र साह
युवा संघ का केंद्रीय सचिव अरुण यादव केंद्रीय सचीवालय सदस्य अनिल पटेल, संजू चौधरी, आलमगिर अंसारी, रबी गुप्ता लगायतकाको सहभागिता र सक्रियता मा आज साझ बाढि पीडितहरुकोलागी राहत को सामग्रीहरु ट्रकमा लोडगरी सिन्धुपाल्चोकका लागि गएको युवा संघ नेपाल का केंद्रीय सचीवालय सदस्य एवम पर्सा जिल्ला इंचार्ज अनिल पटेलले आजतक दैनिक लाई जानकारी दिनुभयो।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here