34.6 C
Birgunj
Homeसमाचारस्थानियरास्ट्रीय युवा क्लब पिपरा द्वारा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ...

रास्ट्रीय युवा क्लब पिपरा द्वारा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।

- Advertisement -spot_img

बिनोद पटेल

बिरगंज फागुन २४ गते सोमबार ।

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा
रास्ट्रीय युवा क्लब पिपरा द्वारा विभिन्न कार्यक्रम गरि नारी दिवस मनाएको छ । विभिन्न नारा लेखेको प्लेकार्ड सहित उल्लेखनीय महिलाहरू सहभागिता मा कार्यक्रम सम्पन्न भएको हो ।
नारी दिवसको अवसरमा भएको कार्यकर्म को प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका पार्टी सभापति अजय कुमार दुबेदी , विशिष्ट अतिथि नेपाली कांग्रेस पर्सा का जिल्ला सदस्य रामबाबू कुर्मी , समाजसेवि पारस कुर्मी, नेकपा का मदन कुर्मी, युवा समाज पिपरा का अदक्ष् अनिल पटेल ने बी संघ पर्साका बिकेश पटेल,संजय शाह तेली फुलझरिया देबी,लगाएतकाको उपस्तिथि रहेको थियोे ।
नारी दिवसको अवसरमा भएको कार्यक्रम मा विभिन्न खेलहरुको आयोजना गरिएको थियोे । सो कार्यक्रम मा महिला दौड़ प्रतियोगिता, हांडी फोड़ने, लगाएतको खेलहरुमा प्रथम, दोस्रो तथा , तेस्रो हुनेहरुलाई पुरस्कार दिएर समान गरेको थियो। कार्यक्रमको अध्यक्षता क्लब का अध्यक्ष संदीप पटेलले गरेका थिए। भने अतिथि हरु लाई खादा ओढाई समान क्लब का युवराज पटेल ले गरेको थिए भने कार्यक्रमको सहजीकरणं विशेषवर पटेल ले गरेका थिए ।

 

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here