युवा समाज पिपरा द्वारा चौथो पटक आज सनिवार बिहान वीरगंज चिनी मिलको मुल गेट अगाडी रक्तदान २ जना महिलासहित ७१ जना ले गरे रक्त दान

0
31

बिनोद पटेल                                                          बिरगंज फागुन २२ गते सनिवार                                      युवा समाज पिपरा द्वारा चौथो पटक आज सनिवार बिहान वीरगंज चिनी मिलको मुल गेट अगाडी आयोजित रक्तदान कार्यक्रममा २ जना महिलासहित ७१ जना ले रक्त दान गरेका छन।
सो कार्यक्रमको अध्यक्षता युवा समाज पिपरा का अध्यक्ष अनिल पटेल ले गरेको थिए।
युवा समाज पिपरा द्वारा गरिएको रक्त दान कार्यक्रम को उद्घाटन बीरगंज महानगरपालिका का मेयर बिजय कुमार सरावगी ले ब्लड प्रिर्न्ट को पैकेट रक्त दाता हरुलाई दिएर उद्घाटन गर्नु भएको थियो।
कार्यक्रम को बिशिष्ठ अतिथि नेकपा का नगर अध्यक्ष रहबर अंसारीलेको उपस्थिति रहेको थियो ।
युवा समाज पिपरा द्वारा गरिएको रक्त कार्यक्रम मा रक्त दान गर्ने दाताहरु सुनीता श्रेष्ठ ,सीमा पटेल, मंतोष पटेल, प्रताप पटेल,धीरज पटेल लगयात् २ जना महिला सहित ७१ जना ले रक्त दान गरेका थिए ।
भने प्रबिधिक सहयोग रक्त संचार केन्द्र बिरगंज का उदय राज शर्मा र शौरभ राज पाण्डे ले सहयोग गरेको थिए ।
कार्यक्रम मा वाडा अध्यक्ष भारत राउत कुर्मी समाज सेबी हरि गौतम रामबाबू कुर्मी ,रामनारायण कुर्मी , सुरेंद्र पटेल, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, हिन्दु परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्य सुरेश साह कानु समाजसेवी हरी गौतम,सुरेन्द्र पटेल बिक्रमआले मगर लगायतको उपस्थिती रहेको थियो । भने कार्यक्रम संचालन युवा समाज पिपरा सदस्य मुकेश पटेल ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here