लक्ष्मी मोटर प्रा.लि ले होलि को शुभ अवसर मा Exchange Offer लयाएको छ।

0
40

बिरगंज , फागुन                                                                   JSA / VIKRAM टेम्पू को नेपाल को लागि एक मात्र आयात कार्त श्री लक्ष्मी मोटर प्रा लि ले होलि को शुभ अवर्सर मा मिति २०७७/११/९ गते देखि Exchange Offer लयाएको छ। यश श्री लक्ष्मी मोटर प्रा लि मा कुनै किसिमको इरिक्सा ,अटो रिक्सा, तथा कुनै कम्पनी को पेट्रोलबाट चन्ले टेम्पूहरु लिइएर आउनुहोस र JSA / VIKRAM कम्पनी को टेम्पू लिएर जनुहोश।
बिक्रम टेम्पू ७ सिटर मा रहेको छ।
सो टेम्पू को छमता ३९५ सि सि रहेको छ।
यो Exchange Offer मा श्री लक्ष्मी मोटर प्रा लि ले ग्राहक बर्ग मा एक लाख देखि दुई लाख सम्म रकमको छुट दिई JSA / VIKRAM टेम्पो का संचालक अरुण कुशवाहाले जानकारी गराए ।
विशेष जनाकारी को लागि श्री लक्ष्मी मोटर प्रा लि को office मा सम्पर्क गर्नुहोला।
बिरगंज बस पार्क देखि 300 मिटर अगाडी रक्सौल जाने मेन बाइपास्स रोड मा ।
फोन नम्बर ९८५५०३४६४० मा सपर्क गर्नसकिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here