34.6 C
Birgunj
- Advertisement -spot_img

राजन बानिया
पर्सा भिस्वा १७ माघ सनिवार
पर्साको छिपहरमाई गाउँपालिका को सहयोग मा र सामुदायिक तालिम केन्द्र को अायोजनामा अाज एक दिने निशुल्क अाँखा शिबिर पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकी सेढामा सम्पन्न भएको हो। स्वास्थ्य चौकी मा अायोजना भएको निशुल्क अाँखा परिक्षण शिविरमा ७सय १२जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये १ सय ८६ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेका हरु लाई निःशुल्क सल्यक्रिया समेत गरिने छ।
निशुल्क अँखा शिबिर छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया अाँखा अस्पताल का चिक्तिसक शिवशंकर प्रसाद कौशल कुमार कर्ण,राकेश कुमार गिरी,निशा न्यौपाने ,राजेश अधिकारी,सोमबहादुर श्रेष्ठ , लगायत ले अाँखा का रोगी हरु चेकजाच गरेका थिए।निशुल्क अाँखा शिबिर लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले उदघाटन गर्नु भएको थियोे । निशुल्क अाँखा शिबिर कार्यक्रम मा समसुल मियाँ,वार्डअधयक्ष महेन्द्र साह कलवार ,बिनोद साह, मौजिलाल साह,स्वास्थ्य शाखा प्रमुख शम्भु साह, नरेन्द्र साह, अमोद केवट ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण,, लगायतको सहभागिता रहेको थियो।निशुल्क अाँखा शिबिरमा मोतियाबिन्द रोगी हरु लाई निशुल्क अप्रेसन हुने अायोजक संस्था ले जनाए का छन।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here