बिरगंज माहानगरपलिकाले बनाए को यातायात सवारी व्यस्थापन कार्यविधि २०७६ को धजि उडाउदै महानगर भित्र चल्ने अटो , ई रिक्सा तथा टेम्पोहरु ।

0
70

बिनोद पटेल ।
बिरगंज , पुष २८ मंगलबार
बिरगंज माहानगरपलिकाले बनाए को यातायात सवारी व्यस्थापन कार्यविधि २०७६ को धजि उडाउदै महानगर भित्र चल्ने अटो , ई रिक्सा तथा टेम्पोहरु ।

बिरगंज माहानगरपलिका भित्र चल्ने ई रिक्सा तथा टेम्पो हरुले बिरगंज माहानगरपलिका बाट माहानगर को नम्बर बिना नै यातायात संचालन गरि रहेका छन। बिरगंज महानगरपालिका भित्र भाडा मा चल्ने प्रतेक सवारी साधनहरुले तोकिएको सुल्क तिरी रुट इजाजत पत्र लिनुपर्ने छ बेवास्ता छ तर यस्को पालना भने भएको छैन ।
महानगरपालिकाको रुट इजाजत पत्र बिना नै सर्वजनिक सवारी सधन चलाउन पाइने छैन भनी माहानगरको २०७६ को कानुन व्यस्था हुदा हुँदै पनि निर्धक्क रुपले नियम बिपरित सवारी साधन चलिरहेका छन ।
बिरगंज माहानगरपालिका भित्र का नागरिक हरु दैनिक जसो सडक जाम र चर्को भाडा को मारमा परि रहेका छन।
माहनगपलिका ले नगर मा रुट निर्धारण नगर्नु, भाडा निरधरन नगर्नु, पर्किङ को बेवस्ता नगर्नु, सिट निर्धारण नगर्नु , लाइसेन्स ,पर्मिट, तथा जांच पास, न हुनु ।
आफैले जारी गरेको सूचना कार्यवएन न गर्दा यहाँ का नगरबासीहरु दैनिक जाम को मार खेपिरहेका छन ।
बिरगंज मा नियम बिपरित र अनाधिकृतरुपमा चल्दै गरेको इ रिक्सा , टेम्पू ,तथा अटो ले गर्दा बिरगंज को सुन्दरता लोप हुँदै गएको छ।
रुट को निर्धारण न हुदा दिनहु घन्टौ सम्म जाम मा बस्नु परेको स्थानीयहरुको गुनासो छ।
बिरगंज को घन्टा घर देखि नारायणि अस्पताल सम्म को बाटोमा दिनहु जाम को मार खेपनु परेको र अबेवस्थित पर्किङ रोड मै लगिरहेको कारण ले बिरगंज को घन्टाघर मा इरिक्सा, टेम्पू , अटो को कारण ले गर्दा कुरुप बनेको छ।
नो पर्किङ लेखेको बोड अगाडी मा नै अटो पर्किङ गरि यात्रु खोज्दै रोड जाम गारी बासेका छन।
बिरगंज महानगरपालिका को चलनी पत्र नम्बर ३४१५/०७६/०७७ को निर्णय अनुसार बिरगंज छेत्र भित्र संचालनमा रहेका तिनपङ्रे सवरि साधनहरुको बिरगंज महानगरपालिका को कर्यालय बाट दर्ता कार्य को प्रारम्भ भएको अवगत हुदा हुँदै पनि सम्बन्धित सवारिधनीहरुले ले ढिला सुस्ती गरेको हुदा यश महनगरपालिको मिति २०७६/८/२४ गते को निर्णय अनुसार सम्पुर्ण इ रिक्सा ,अटो रिक्सा , तथा टेम्पू ,आदि को मिति २०७६/८/३०गते भित्र बि .म .न.पा. मा अनिवार्य दर्ता गराउने निर्णय हुदा मिति २०७६/९/१ गते देखि जिल्ला ट्राफिक प्रहरी कर्यलय र नगर प्रहरी को सन्युक्त चेकजाच गर्दा महानगरपालिकामा दर्ता न गरेका सवारी साधनहरु लाई नियमनुसार जरिवान गरि दर्ता प्रक्रियामा लैजाने बेहोरा जन्कारी गराएको हुदा पनि हाल सम्ममा कुनै काम कार्वाही कार्वयन भएको छैन।

बिरगंज महानगरपालिका को चलानी नम्बर ४०९९/०७६/०७७ को पत्र जिल्ला ट्रफिक प्रहरी कार्यालय को नाम मा दिएको पत्राको अनुसार स्थानिय सरकार सन्चलन २०७४ र बिरगंज महानगपालिकाको यातायात तथा सवारि कर्याबिधी २०७६ बमोजिम महनगर भित्र गुडने सबै किसिमका तिनपङ्रे सवरी सधन ( इ रिक्सा ,अटो रिक्सा ,तेम्पू ,भयान ,लोडर ,) आदिको सम्बन्धमा सम्बन्धित निकाय सङग भएको छलफल अनुसार आ: ब : २०७६/०७७ देखि बिरगंज महानगरपालिका को नगर कार्यपलिकाको कर्यलय बाट सवारी साधन को दर्ता ,नवीकरण ,नाम्सारी ,बाटो इज्जत पत्र र जाँच पास कर्यको प्रारम्भ भै कार्य भैईरहेको सम्बन्धित सबै मा जन्कारी को लागि पत्र पत्रिकामार्फत सुचन प्रकाशित गरि मिति २०७६ पुष मसान्त भित्र दर्ता प्रक्रिया सम्पन्न गराइ सक्नु हुन जनकारी गराइएको थियो।
महानगरपालिका बाट दर्ता नम्बर प्राप्त न गरेका सम्पुर्ण तिन्पङ्रे सवरी साधन लाई पक्राउ गरि प्रचलित कनुन बमोजिम कार्वही गरि दर्त प्रक्रियाका लागि यश महानगरपालिका को कर्यलय मा पढाइ सयोग गर्नु भनी दियेको पत्रमा हाल सम्मा ट्राफिक प्रहरी कर्यलय पर्सा मौन बसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here